१८ पुस,काठमाडौ । नेपाली फरवार्ड सावित्रा भण्डारीले भारतीय डिबक्सतर्फ बढाउदै गरेको बललाई डिफेन्डरले हातले रोक्ने प्रयास गरेपछि नेपालले पाएको पेनाल्टीमा सावित्राले गोल गरेकी छिन्।

सावित्राले ७५ मिनेटमा गोल गर्दै नेपालबाट गोल फर्काउन सफल भइन्। हाल ७७ मिनेटको खेल सकिदा नेपाल ३–१ ले मात्र पछाडि छ।

प्रतिकृया

प्रतिकृया