८ फागुन, सप्तरी । सप्तरीको सदरमुकाम राजविराजमा आज मुसहर समुदायले प्रदर्शन गरेका छन् ।

देशभरीका मुसहर समुदायले वर्षौदेखि घर बनाई भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।

गाउँरगाउँवाट राजविराजमा जम्मा भएका हजारौं मुसहरहरुले मुसहर आयोग गठन, जनता आवासको ग्यारेन्टी, शैक्षिक वेरोजगारीलाई भत्ता दिनुपर्ने लगायतका माग राखेका छन् ।

नेपाल राष्ट्रिय मुसहर संघको अगुवाईमा आजै जिल्ला प्रसाशन कार्यालयमा ज्ञापन पत्र समेत वुझाएको छ ।

प्रतिकृया

प्रतिकृया