२६ फागुन, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपालविरुद्ध दुईओटा एकदिवसीय खेल खेल्न केन्याको राष्ट्रिय टोली विहीबार (आज) राति नेपाल आउँदै छ ।

च्यम्पियनसिपअन्तर्गत् आगामी शनिबार र सोमबार नेपालसँग दुईओटा एकदिवसीय खेल खेल्न केन्याको टोली विहीबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

प्रतिकृया

प्रतिकृया