२६ फागुन, काठमाडौं । संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बिहीबार गएको तीव्र गतिको शक्तिशाली आँधीले ठूलो विनाश जनजिवन प्रभावित गराएको छ।

अमेरिकी जल तथा मौसम विज्ञान महाशाखाका अनुसार प्रतिघण्टा ५० देखि ७० एमपिएचको गतिमा चलेको आँधी अमेरिकाको मध्यपूर्वी क्षेत्र समुद्री सतहबाट क्यानडातर्फ चलेको थियो ।

ब्याटाभियामा रहेको एक रेललाई आँधीले प्रभावित पुर्याउँदा दुर्घटना भएपनि यात्रुहरु भने घाइते हुनबाट जोगिएका थिए ।

आँधीका कारण पश्चिमी न्यूर्याकको सडक यात्रा तथा जनजीवन कष्टकर हुँदै गएको बताइएको छ।

प्रतिकृया

प्रतिकृया