काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा आज लेनचौरस्थित सहिद स्मारक पुगेर सहिदप्रति श्रद्धान्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री सहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहित अन्य सरकारी अधिकारीहरुले पनि सहिदको प्रतिमा माला अर्पण गरी श्रद्धान्जलि अर्पण गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया