२८ चैत, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइटल सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेका छन् ।

नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं- दुबई उडानका लागि उनी विमानस्थल गएका थिए । त्यसक्रममा उनको साथबाट डलर बरामद भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले अवाले पक्राउ परेको पुष्टि गरे ।

अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर जहाज उडाइएको थियो ।

प्रतिकृया

प्रतिकृया