२३ जेठ, काठमाण्डौँ । एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ ।

एसियन कपको तयारीमै रहेको भारतकै निमन्त्रणामा नेपाल भारतसँग मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेलिरहेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको हो

फुटबल : नेपाल भर्सेस भारत (लाइभ)

प्रतिकृया

प्रतिकृया