२ साउन,काठमाडौँ । लगातारको वर्षाका कारण आएको पहिरोले डोटीको बड्डी केदार गाउँपालिका–४ मन्नाकापडीमा रहेको सेरेगाढ लघुजलविद्युत परियोजनाको पावर हाउस बगाएको छ ।

पावर हाउस बगाउँदा साविकको मन्नाकापडी गाविस पूरै अन्धकार भएको छ ।

पहिरोले विद्युत उत्पादन गर्ने मेसिन, पावर हाउस तथा झण्डै एक सय मिटर कुलो समेत बगाएको छ ।
पहिरोका कारण कम्तीमा ४० लाख रुपैयाँ बराबरको क्षेती भएको अनुमान गरिएको छ ।

प्रतिकृया

प्रतिकृया