१७ साउन, काठमाण्डौँ । बलिउडमा हरेक दिन आफ्नो भाग्य बनाउन मुम्बइ आउने गर्छन् । तर, यो सहरमा थोरैको मात्र भाग्य चम्किने गर्छ ।

बलिउडमा यस्ता केही कलाकारहरु रहेका छन् जसले आफ्नो भाग्य बनाउन सेक्सको साहरा समेत लिए ।

यस्तै रहस्यको खुलासा गर्ने अभिनेत्री हुन शर्लिन चोपडा ।

शर्लिन चोप्डाले सबैलाई आश्चर्यमा पारिन् जब उनले टिवइटमार्फत पैसा लिएर सेक्स गरेको रहस्य बाहिर ल्याइन् ।

कामशुत्र ३ डी फिल्मको समयमा उनले यस्तो रहस्य बाहिर ल्याएकी हुन् । उनले पब्लिसिटीको लागि यस्तो वयान दिएको बताइएको थियो ।

तर पब्लिसिटीका लागि यति ठुलो सत्य बाहिर ल्याउन कसैले नसक्ने धेरै फिल्म विश्लेषहरुले बताएका थिए ।

प्रतिकृया

प्रतिकृया