१० भाद्र ,काठमाडौँ । चर्चित अभिनेत्री प्रियंका चोपडा अब टेली सिरियल निर्माण गर्ने तयारीमा छिन्। उनले आफ्नै पर्पल

पैबल पिक्चर प्रोडक्शन हाउसबाट थुप्रै स्थानिय भाषाको फिल्मको निर्माण गरिसकेकी छन्।

प्रियंकाकी आमा मधु चोपडाले सरकाले फिल्म उद्योगमा लगाएको करले फिल्मको टिकट बढ्ने र दर्शक प्रभावित हुने भएकाले अब

टेली सिरियलमा प्रयास गर्ने बताईन्।

बलिउडका साथ साथै हलिउडमा पनि उनि निकै चर्चित छिन ।

प्रतिकृया

प्रतिकृया