२४ असोज, काठमाण्डौं । पोर्नस्टारलाई अब उनीहरुको उद्योग समाप्त हुने डरले सताइरहेको छ । इला डार्लिङ नामकी पोर्नस्टारलाई सेक्स डल बजारमा आएपछि मानिसहरु यी कृत्रिम वस्तुप्रति आकिर्षत भएकोमा चिन्ता लागेको छ । उनका अनुसार यस्तो अवस्थामा हरेकसँग सेक्स डल हुनेछ र मानिसहरु पोर्न हेर्न बन्द गर्नेछन् । यो उनीहरुको उद्योगका लागि चिन्ताको विषय भएको उनले बताइन् ।

उनले थप चिन्ता व्यक्त गर्दै भनेकी छिन्, ‘यो सेक्स डलको सुरुवाती अवस्था हो, तर यदि यो साधारण भए मानिसहरु वास्तविक सेक्स र आकर्षणबाट टाढा हुनेछन् जसले उनीहरुको सेक्स लाइफमा नकारात्मक असर पार्नेछ ।’

पोर्न फिल्ममा प्रयोग हुनसक्छन् सेक्स डलः

स्मरण रहोस् आर्टिफिशियल इन्टेलिजेन्स भएको सेक्स डल बनाएर डाक्टर सेरगी सेन्टोसले तहल्का मच्चाएका छन् । यो डलको नाम समन्था राखिएको छ । सिन्थिया अर्नाटस फर्ममा बनिरहेको यो डलले थुप्रै मोडमा काम गर्दछ । यसमा विभिन्न प्रकारका इमोशन, एक्सप्रेशन र आवाज राखिएका छन् जसले छुवाई र व्यवहारमा प्रतिक्रिया दिन्छ ।

प्रतिकृया

प्रतिकृया