२६ असोज, काठमाण्डौं । पछिल्लो समय कला क्षेत्रमा मोहन मगर ब्यापक रूपमा लागिरहेका छन् ।

मिस्टर कृयसन नामक कल्चर संचालन गरिरहेका उनी अहिले निकै ब्यस्त छन् ।

महिनामा आधा दर्जन म्युजिक भिडियोको निर्देशन गर्ने मगरका डेढ सय जति गीतमा संगीत गरिसकेका छन् । उनी नेपाली माटोको सुगन्ध आउने गित संगीत आफ्नु रुचि भित्र पर्ने बताउँछन् ।

जनताको जीवनकाल नै संगीतको मर्म र धर्म हो । आजको गीतले समाज तताउनु पर्छ । उनलाई हाल नृत्य निर्देशक म्युजिक भिडियो निर्देशक रोहित बस्नेत र मोडेल नायक अमृत शाही ठकुरीले साथ दिएका छन् ।

प्रतिकृया

प्रतिकृया