२७ असोज, काठमाडौं । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । यससँगै संसदको यो बैठकबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल भएको छ ।

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ-आफ्नो अडान राखेका थिए ।

प्रतिकृया

प्रतिकृया