८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुवमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरेको थियो । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ६६ को उपदफा २ बमोजिम सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

प्रतिकृया

प्रतिकृया