– जगन्नाथ डाँडा (कटेरी स्पेन)/-


आफ्नो आम्दानी स्रोत ,भू बनोट र पर्यटक क्षेत्र बाट आकर्षित भएको कतालुनिया सम्भवत एक रास्ट्रको निर्माण लागि उ सक्षम छ तर संसार ले चाहे बमोजिम उ हिड्न सक्दैन । कातालुनियाले एक तर्फी स्वतन्त्र भएको घोषणा गरेको छ तर तर उसले घोषणा गर्दैमा यो रास्ट्र टुक्रन सक्दैन् । स्पेन टुक्रनको लागि रास्ट्र तथा अन्तरास्ट्रिय तर्फ बाट उसले मान्यता पाउनु पर्ने छ । कतालुनिया स्वतन्त्रताको लागि त्यहीँका स्थानीय संसद या संसद ले मात्र भोटिङ् गरेका हुन् । स्पेनको केन्द्रिय सरकारबाट भएको आव्हान होइन तसर्थ यो पूर्ण रुपमा मान्यता बिपरित छ ।

८०० सय बर्ष मोरोक्को देशको कोलोनी बाट मुक्त भएको देश स्पेन मा कातालुनिया मात्र होइन पाईस भासको पनि स्वतन्त्रता को लागि लडिरहेको छ तर यो समय मा चुप लागेको छ । आजसम्मको ईतिहासमा पाईस भासको स्वतन्त्रताको लागि करिब ५०० भन्दा पनि बढी सहिद भएका छन् यो युरोप मै स्वतन्त्रताको लागि सहिद भएको पहिलो घटना हो पाईस भासको चुप लाग्नु ले स्पेनको केन्दीय सरकार लाई पूर्ण रुपमा सहयोग पुगेको छ भने कतालुनिया को लागि यो यो अभिशाप बनेको छ ।

दोस्रो बिस्व युद्द पश्चात पूर्ण रुपमा युरोप युद्दमा हुमिन चाहादैन साथै गृह युद्द हुनु भनेको आफन्त र आफ्नै देशको आर्थिक अवस्थाको लागि उस्तै उस्तै हो तसर्थ यसबाट पनि निकै त्रसित छन् ।

स्पेन को केन्दीय सरकार ले कतालुनिया लाई सजिलो संग निलम्बन गरि आफ्नो हातमा लिएतापनि समाधानको लागि सजिलो छैन र कतालुनिया पनि स्पेनमा बाट मुक्त हुने जुन दिवा स्वप्न देखेको छ यो दुबैका लागि समस्या बनेको छ ।ररआर्थिक समस्या , केन्दीय कार्यालय ,बैकिंक कारोबार , पुलिस प्रसासन , आर्थिक व्यय ,पर्यटक क्षेत्र आदि कुराले पूर्ण रुपमा समस्या छ ।

अन्तत कतालुनिया का नेता हरु संकटमा छन् भने स्पेन सरकार अझ गम्भीर मोडमा देखिएको छ कीनकी यसको प्रभाब स्पेनको अरु भाग मा पनि देखिन सक्छ ।

किन यो समस्या भएको हो ?
– आम्दानीको आधार र पर्यटक क्षेत्र को अब्मुल्यांकन गरि केन्द्रिय सरकारको मात्र हालिमुली देखिएको
– राज तन्त्र लाई स्वीकार गर्दा पनि राजा मनोमानित ढंगले मनोरञ्जन तिर लाग्नु
– अनि समय समय मा मनोरंजन को रुपमा दुर्घटना हुदा जनता प्रति उत्तरदायी नहुनु
– कातालुनियाको सरकार ले गर्ने निर्णय प्रति केन्दीय सरकारले ससंकित रुपमा हेर्नु (बिदेशी भित्राउने सन्दर्भ)
– र भौगोलिक आधार र आर्थिक आम्दानि आफ्नो बढी भएको आधारमा

यी कुरा हरुले आफ्नो स्वतःत्रा को लागि र छुट्टै राज्यको कल्पनाको लागि लादिरहेता पनि अन्तत समस्याको समाधान हुने कुनै उपाय छैन कीनकी न त् केन्दीय सरकार ले मान्यता दिनेछ नत्र युरोप युनियन ले मान्नेता दिनेछ ।

प्रतिकृया

प्रतिकृया