९ मंसिर, ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागि भएको छ । केहिबेर अघिमात्रै आगोलागि भएको हो । अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको छ । आगोलागिको कारण भने खुल्न सकेको छैन ।

प्रतिकृया

प्रतिकृया