९ मंसिर, काठमाण्डौं । पछिल्लो पुस्ताकी चर्चित गायिका मेलिना राईको नयाँ गीतको भिडियो बजारमा आएको छ ।

नवनारी मिडिया प्रा।लि। मार्फत मेलिनाको ‘मेरो सानो कथा छ’ बोलको गीत रिलिज भएको हो ।

अर्जुन अधिकारीद्धारा निर्देशित गीतमा लतिका श्रेष्ठको शब्द, बिनोद पछाईको संगीत समावेश छ भने लतिका स्वयंम फिचिर छिन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई उत्सव ढकालले खिचेका हुन् ।

प्रतिकृया

प्रतिकृया