हेड्लाईन सम्वाददाता
माघ ०३, काठमण्डौ– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न ससरकारसमक्ष माग गरेको छ ।

कांग्रेसको संसदीय दलको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको राष्ट्रियसभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । संसद बैठक माघ ६ गते तोकिएको छ । प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाटै एमसिसि अनुमोदन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिकृया

प्रतिकृया