हेड्लाईननेपाल
माघ १२, नयाँदिल्ली– भारतले आईतबार आफ्नो ७१औं गणतन्त्र दिवस भव्यसँग मनाएको छ । उक्त अवसरमा नयाँदिल्लीको राजपथमा विभिन्न राज्यको सांस्कृतिक प्रस्तुति गरिएको थियो भने सेनाले परेड प्रस्तुत गर्दै आफ्नो सैन्य तागत प्रदर्शन गरेको थियो।

प्रतिकृया

प्रतिकृया