हेड्लाईननेपाल
जेष्ठ ३१, काठमाण्डौ- संसदको दुईतिहाईभन्दा बढी बहुमतले नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्ने प्रस्ताव स्वीकृत भएसँगै भारतले प्रतिक्रिया दिएको छ ।

भारतीयविदेशमन्त्रालय यसबारे प्रतिक्रिया दिँदै स्वीकृत संशोधन विधेयकबाट भारतीय भू-भागको केही अंश समावेश गरेको जनाएको छ ।

विदेशमन्त्रालयका प्रवक्ता श्री अनुराग श्रीवास्तवले संशोधित नक्सालाई कृत्रिमविस्तार भएको भन्दै ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नभएको बताएका छन् । यद्यपि सीमाक्षेत्रका मुद्दाहरूको बारेमा वार्ता र समझदारी गर्नुपर्ने जनाएका छन् ।

प्रतिकृया

प्रतिकृया