Author: Jee

मुख्यमन्त्रीकै कार्यकक्षभित्र पृथ्वीसुब्बा गुरुङ्गले दिए जन्मदिनमा मदिरापार्टी

हेड्लाईननेपाल फाल्गुण ०३, पोखरा- गण्डकीप्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले आफ्नो जन्मदिनमा मुख्यमन्त्रीकार्यालयमा नै रक्सीको भोज दिएका छन् ।उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने, अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन् । गण्डकीप्रदेशका नेकपाका नेतासमेत रहेका गुरुङ्गले टेवलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटोसमेत  यतिबेला सामाजिकसञ्जालमा सार्वजनिक भएसँगै भाईरल भएको छ । उनले मुख्यमन्त्रीको मर्यादाभन्दाबाहिर गरेको उक्त हर्कतको सबैले आलोचना गरेका छन् । कतिपय उनका आलोचकले त उनलाई मुख्यमन्त्रीबाट हटाउनसमेत माग गरेका छन्...

Read More

सप्तरीमा मुस्लिमसम्मेलन रोक्न गृहको कडा आदेश, भारतीय सुरक्षाबलले सक्रियता बढायो

प्रदेश २ स्थित सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा शनिबारदेखि सुरु हुने भनिएको नेपाल इज्तमा २०२० नामको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले फेरि अर्को आदेश दिएको छ । गृह मन्त्रालयले आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि रोक लगाएको हो । बिहीबार दिउँसो ४ बजेदेखि नेपाल–भारत सीमासमेत सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न भनेको स्रोतले जनाएको छ । गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खनालले आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको बताए । गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ । सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा इज्तमा २०२० स्थलमा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल बनाउने काम अन्तिम चरणमा पुगेको छ । विशिष्ट अतिथिहरूलाई बस्न समेत केही थप पण्डालको निर्माण गरिएको छ । कार्यक्रमस्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको...

Read More

फरार प्रसाईं आफैं अदालतमा उपस्थित भएपछि साधारण तारेखमा रिहा

अभद्र व्यवहारको कसुर लागे फरार हुँदै आएका झापाको बी एण्ड सी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं अदालतमा आफैं उपस्थित भएपछि साधारण तारेखमा रिहा भएका छन् । बिहीबार बिहान आफैँ जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर हुन पुगेका प्रसाईंलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुखजिल्लाअधिकारी हुमकला पाण्डेले आदेश दिएकी हुन् । प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानिको मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले...

Read More

गिरिजाले प्रचण्डसामु राज्यविरुद्ध ठुल्ठूला फौजी आक्रमण गर्न सिकाएको खुलासा

हेड्लाईननेपाल सम्वाददाता फाल्गुन ०१, काठमाण्डौ- सत्तारुढ दलका एक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादीसुप्रिमो पुष्पकमल दहालले जनयुद्धकालमा कांग्रेसका तत्कालीनसभापति गिरिजाप्रसाद कोईरालाबाट जनयुद्धको क्रममा भईरहेको भन्दा ठूलाखालको फौजी आक्रमण गर्न आफूहरुलाई उत्प्रेरित गरेको खुलासा गरेका छन् । २५औं जनयुद्धदिवसका दिन उनले १२बुँदे समझदारीपछि गिरिजाप्रसादसँग आफ्नो प्रायः फोनमा कुराकानी भईरहने र गिरिजाले अझ ठुल्ठूला आक्रमण गर्न आफूलाई उत्प्रेरित गर्ने गरेको बताएका हुन् । विहीबार जनयुद्धदिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पकमलले गिरिजाप्रसादसँगका सम्झनाको पोको फुकाउँदै भने, ‘अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर गिरिजाले मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न...

Read More

दिल्लीचुनावः आपको जिताई, नेपाली नयाँपार्टीको सिकाई

■ धीरजनिष्पक्ष     फेब्रुअरी ०८ तारीखका दिन भएको मतदान र ११ तारीखमा भएको नतिजाले फेरि एकपटक आमआद्मी पार्टीले दिल्ली बागडोर सम्हाल्ने निश्चित भयो । कुल ७० सीट भएको एकसदनीय दिल्लीविधानसभामा आमआद्मी पार्टी एक्लैले ६२ सीटसहित दुईतिहाई जनादेश पाएको छ । जबकि केन्द्रीयशासनमा रहेको भारतीय जनता पार्टीको अनेक प्रयत्नका बाबजुद उसले जम्मा ८ सीटमा खुम्चिनुप¥यो । भलै २०१५ को नतिजाको तुलनामा ५ सीट बढेको भाजपा ‘लाजमर्दोशाख’को टिप्पणीबाट भने बचेको छ । सन् २०१५ को दिल्लीविधानसभामा आमआद्मी पार्टी (आप) ले ६७ सीट जित्दा भाजपा ३ र कङ्ग्रेस शून्य सीटमा समेटिएको थियो । केन्द्रीयशासनमा रहेको भारतीय जनता पार्टीको अनेक प्रयत्नका बाबजुद उसले...

Read More