|  

पनौती नगरपालिकाको परिचय गीतमा हरिवंश आचार्यको अभिनय

काठमाडौं । पनौती नगरपालिकाको परिचय गीतमार्फत सार्वजनिक भएको छ । ‘पनौती सुन्दर पनौती’ बोलको परिचयात्मक गीत प्रकाश सुवेदीले सिर्जना गरेका हुन् । सुरेश अधिकारीले म्युजिक भरेको गीतको एरेन्ज महराज थापाले गरेका हुन् । गीतमा सीडी विजय अधिकारी र मिलन नेवारको स्वर  रहेको छ । https://www.youtube.com/watch?v=7CdkZvAyapg

नगरभित्रका विभिन्न ऐतिहासिक क्षेत्रका दृश्य समेटिएको भिडियोमा हरिवंश आचार्य, रविन्द्र खड्का, मुकुन्द थापा, नारायण प्रधान, स्वेता खड्का, नर्मता सापकोटा लगायतको अभिनय रहेको छ ।