|  

११ महिनापछि लिमीका बालबालिकाले पाए नियमित खोप

२९ चैत, काठमाडौं ।  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।

लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम  प्रभावित भएको थियो  ।

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइएको हो ।