|  

२४ लाख बढीको अवैध सामान बरामद

४ बैशाख, काठमाडौं । प्रहरीले रौतहटको विभिन्न नाकाबाट २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।

भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता कपडा, किराना खाद्यन्ह, पशु चौपाया र बन बाट ल्याएको अवैध काठ प्रहरीले बरामद गरेको हो ।