|  

भिरबाट लडेर एक जनाको मृत्यु

६ बैशाख, काठमाडौं । खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बराहपोखरी गाउापालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भिरबाट लडेर मृत्यु भएको हो ।

बराहपोखरी गाउापालिका–५ पौवासेरास्थित आफन्तको पास्नीको भोज खाएर फर्कने क्रममा बुधबार सााझ भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।