|  

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

२० बैशाख, काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

 विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो ।

बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।

हेर्नुहोस् सूची