|  

काठमाडौं आइपुगे पूर्व नवयुवराज हृदयेन्द्र

३ जेठ, काठमाडौं । पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह आज बिहान नेपाल आइपुगेका छन् ।

उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन् । केही समयको बिदाका लागि उनी नेपाल आएको बताइएको छ।