|  

'केपी ओली नै सर्वमान्य हुन्, धुर्मुस सुन्तलीलाई सहयोग गर्न तयार छु': पूर्वराज्यमन्त्री चौधरी( भिडियोसहित)

१३ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भगवती चौधरीले अहिलेका जनमतलाई हेर्दा केपी शर्मा ओली नै सर्वमान्य भएको बताएकी छिन् ।

आफू्हरु राष्ट्र र राष्ट्रियताको पक्षमा सदैव लागिरहेको उनको भनाई रहेको थियो । प्रधानमन्त्री ओलीको सरकारले रहेर समृद्व नेपाल सुखी नेपाली नारा लिएर अगाडि बढेको भन्दै पार्टीभित्रै मतभिन्नता देखिनुको कारण पद र प्रतिष्ठाकै लडाइैँ भएको बताएकी हुन् ।

हेड्लाईन नेपालको कार्यक्रम हेड्लाईन विशेषमा कुराकानी गर्दै चौधरीले फरक प्रसंगमा धुर्मुस सन्तलीले गरेको कामको पनि प्रशंसा गरिन् ।

चौधरीले धुमुर्स सन्तलीले सहयोगका लागि आफूलाई भेटे आफूले पनि सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

भिडियो-