|  

Infinix NOTE 50X नेपालमा 5G पावर र 45W Fast charge सहित मात्र रु. 21,999 मा सार्वजनिक

२६ जेठ, काठमाडौं । इनफिनिक्सले नेपालमा नयाँ दमदार स्मार्टफोन NOTE 50X सार्वजनिक गरेको छ, जुन अब बजारमा रु. २१ हजार ९ सय ९९ मा पाइन्छ।

यो स्मार्टफोनमा छ MediaTek Dimensity 7300 Ultimate 5G Processor, 45W Fast charge अनि IP64- rated design- जुन खासगरी पावर चाहिने, गेम खेल्ने, वा प्रविधिमा रुचि राख्ने सबैका लागि बनेको हो।

चमत्कारी विशेषताहरू:

  • MediaTek Dimensity 7300 Ultimate (5G)
  • 6.67” 120Hz LCD Display
  • 50MP Ultra-Clear Rear Camera + 4K Video
  • 8MP Front Camera
  • 6GB +128GB
  • 5200mAh Battery with 45W All-Round FastCharge 3.0
  • NFC Support + Infrared Blaster
  • Dust & Splash Proof (IP64)
  • XOS 15 based on Android 15

Titanium Grey र अन्य आकर्षक रंग विकल्पहरूमा उपलब्ध, NOTE 50X अहिलेको मूल्यमा सबैभन्दा राम्रो 5G स्मार्टफोन हो।

अबको स्मार्टफोन अनुभव लिनुहोस्-छिटो, स्मार्ट र दमदार! नेपालभरका मोबाइल पसलहरूमा र अनलाइनमा उपलब्ध।

Infinix को बारेमा

Infinix Mobile एक द्रुत रूपमा बढिरहेको प्रविधि ब्रान्ड हो जसले विश्वभर Infinix ब्रान्ड अन्तर्गत SMART उपकरणहरू डिजाइन, निर्माण र बजारमा ल्याउँछ। सन् २०१३ मा स्थापित Infinix ले आजको युवा पुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि, ट्रेन्डी डिजाइन र सुलभ मूल्यमा शक्तिशाली SMART उपकरणहरू प्रदान गर्दै आएको छ- जुन प्रयोगकर्तालाई आवश्यक पर्दा तुरुन्तै र उनीहरूले चाहेको मूल्यमा उपलब्ध गराउँछ।