|  

मन्त्रिपरिषद् बैठक जारी

२६ जेठ, काठमाडौं ।  मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको हो । 

आज यो नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।