|  

एसिसी यु १६ कपः नेपालले पहिला बलिङ गर्दै

०८ असार, काठमाडौं । एसिसि यु-१६ मेन्स यु १६ इस्ट जोन कपमा नेपालले पहिलो खेलमा टस हारेको छ ।

मलेसियाको युकेएम ओभलमा सिंगापुरविरुद्ध टस हारेको हो । टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दैछ ।