|  

प्रेम

कविता:

२८ मंसिर, काठमाडौं ।  अन्धालाई दृश्यको प्रेम
बहिरालाई आवाजको प्रेम
बिरामीलाई स्वास्थ्यको प्रेम
मृत्यु वरण गर्न आटेकालाई जीवनको प्रेम
दुःखीलाई सुखको प्रेम
गरिबलाई धनको प्रेम
धनीलाई मनको प्रेम
युवालाई युवतीको प्रेम
युवतीलाई युवाको प्रेम।
उसले चोटिलो व्यङ्ग्य सँग घोषणा गर्यो
‘संसारमा सबै प्रेमी रहेछन्।