|  

'ओलीले चारैवटा पार्टीलाई बन्दी बनाए': पूर्वमन्त्री गणेश शाह(भिडियोसहित)

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गणेश शाहले अहिले नेपाली राजनीति जटिल अवस्थामा पुगेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कारण अहिलेको राजनीति जटिल भएको पनि उनले आरोप लगाएका छन् । पछिल्लो घटनाक्रमपछि ओलीले नैतिकताको आधारमा राजीनामा दिएको भए अहिलेको अवस्था स्थिती सामाना गर्नुनपर्ने थियो भन्ने उनको भनाई रहको थियो ।

हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै शाहले चारै वटा मुख्य पार्टीलाई ओलीले अनिर्णयको बन्दी बनाएको आरोप लगाए ।

भिडियो-