|  

काठमाडौँमा भारी वर्षासहित असिनापानी 

३ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकामा आकाश गर्जन सहित असिनापानी परिरहेको छ। लामो समयदेखि वर्षा हुन नसक्दा भइरहेको वायु प्रदूषणलाई आजको वर्षाले निकै फाइदा पुर्‍याएको वातावरण विद्हरुले बताए ।

देशभरका जङ्गलमा लागि रहेको डढेलो र लामो समयदेखिको खडेरीका कारण नेपालमा वायु प्रदूषणको मात्रा अत्याधिक अस्वस्थकर रहेको थियो ।