|  

जनप्रतिनिधिको मिलेमतो मै ज्येष्ठ नागरिक भत्ता वापतको ५३ लाख गायव ( भिडियोमा हेर्नुहोस ) 

५ वैशाख, काठमाडौँ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट ज्येष्ट नागरिक वापतको ५३ लाख रुपैयाँ गायव भएको छ ।  त्यहाँका वडा अध्यक्षकै मिलेमतोमा ५३ लाख रुपैयाँ गायव भएको आरोप स्थानिय ज्येष्ठ नागरिकहरुले लगाएका छन् ।

तर वडा अध्यक्षले भने यसमा आफ्नो कुनै हात नरहेको दावी स्थानियसँग गर्दै आएका भएपनि मिडिया सामु भने उनी देखा पर्नै मान्दैनन् । यस वडाबाट ज्येष्ठ नागरिकलाई प्रदान गर्नकालागि राखिएको ५३ लाख रुपैयाँ चोरी भएको दावी वडा अध्यक्षले गर्दै आएको स्थानियहरु बताउँछन् । 

भिडियो हेर्नुहोस