|  

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

४ असार, काठमाडौं ।साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।