५ असार, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रगतिशिल नारा लिएर आएका सांसदहरुको विरोधाभासपूर्ण कुरा सुन्दा आफू छक्क पर्ने गरेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले प्रगतिशिल नारा लिएर आएका सांसदहरुले तीन मिनेटमै विरोधाभासपूर्ण कुरा गरेको सुन्दा आफूलाई अचम्म लाग्ने गरेको बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले सांसदहरुले प्रगतिशिल करहरुमा विरोध गरेको समेत बताएका छन् । उनले प्रगतिशिल कर भनेको अलिकति आम्दानी भएको र सक्नेले नसक्नेलाई दिने कर भएको बताए ।
अर्थमन्त्री वाग्लेले मध्ययम वर्गको उन्नयनका लागि अतिरिक्त भार नपरोस् भनेर केहि करको व्यवस्था गरिएको उनले बताएका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar