|  

दुई महिनाका मन्त्रिपरिषद् निर्णय एकैपटक सार्वजनिक

०५ असार, काठमाडौं । सरकारले पछिल्ला दुई महिनामा गरेका मन्त्रिपरिषद्का निर्णय एकै पटक सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । गत वैशाखमा नौ वटा र जेठका ६ वटा मन्त्रिपरिषद् बैठक बसेका थिए।

वैशाख र जेठमा बसेको मन्त्रिपरिषद् बैठकले के -के गरे निर्णय