|  

रास्वपा महाधिवेशनमा एमालेले प्रदीप ज्ञवालीलाई पठाउने

६ असार, काठमाडौं ।  नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई पठाउने भएको छ।

चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो।यद्यपि उनी नजाने तय भएको स्रोतले जनाएको छ।