|  

छोरी बोकेर चितवन ओर्लिए प्रधानमन्त्री बालेन

७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् ।

उनी आइतबार बिहान छोरीसहित चितवन ओर्लिएका हुन् ।