|  

‘नबोलौँ भन्दा पनि बोल्नैपर्ने दिन आयो’ : प्रधानमन्त्री वालेन्द्र शाह

०७ असार,काठमाडाैं । प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहले नबोलौँ भन्दा पनि बोल्नैपर्ने दिन आएको बताएका छन् ।

आज चितवनमा रास्वपाको पहिलो महाधिवेशनको उद्घाटनसत्रमा उनले यस्ताे बताएका हुन् ।