|  

रास्वपा महाधिवेशनः बन्द सत्र सुरु, बालेन अनुपस्थित  

९ असार, काठमाडौं । रास्वपाको बन्द सत्र सुरु भएको छ । बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि  प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो ।

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।