|  

राष्ट्रपतिद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

११ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । 

संघीय संसद प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।