|  

भक्तपुरमा छोराको कुटाइबाट आमाको मृ#त्यु

१३ असार, काठमाडौं ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

शुक्रबार साँझ २४ वर्षीय किरण चौधरीको कुटपिटबाट घाइते भएकी ४० वर्षीया मेघिया चौधरीको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

घटनामा संलग्न आरोपमा प्रहरीले किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।