|  

घट्यो सुनको मूल्य , कतिमा भइरहेको छ कारोबार ?

१७ असार, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधाबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी  पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।