|  

नेसनल मलमा ट्रम्पको सम्बोधनः हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन

२१ असार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति वासिङ्टन डीसीस्थित नेसनल मलमा आयोजित अमेरिकाको २५० औं स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गरेका छन् ।

ट्रम्पले राति ११ः१५ बजे (स्थानीय समय) मञ्चमा पुगेर चुनावी सभाको शैलीमा सम्बोधन गरेका थिए । उनले आवश्यक परे अझै लामो समय पर्खन पनि तयार रहेको भन्दै थपे,  ‘हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन ।’