|  

नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो ?

२२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुसँग राम्रो सम्बन्ध रहेको बताएका छन् ।

अमेरिकी न्युज आउटलेट एक्सियससँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई को बोस हो भन्ने थाहा भएको बताएका छन् ।

एक्सियससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले भनेका छन्, ‘हामीबीच निकै राम्रो सम्बन्ध छ । नेतान्याहुलाई थाहा छ बोस को हो ?’आगामी साता दुई नेताबीच ह्वाइटहाउसमा भेटवार्ता हुँदैछ । ट्