|  

आर्थिक वर्ष २०८२ / ०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वनजिक 

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२ / ०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वनजिक गरेको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीति कार्यान्वयन स्थितिको वार्षिक समीक्षा गरी प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०८२ / ०८३ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। 

पूर्णपाठ