२३ असार,काठमाडाैं । सरकारले खारेज भएका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनलाई प्रयोग गर्दै आएका सरकारी भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै समयमै भवन नछाडे कानुनअनुसार कारबाही र आवश्यक परे बल प्रयोग गरिने चेतावनी दिएको हो। निजामती सेवा ऐनको ट्रेड युनियनसम्बन्धी व्यवस्था अध्यादेशमार्फत खारेज भएपछि ती संगठनहरूको दर्ता पनि रद्द गरिएको थियो। सर्वोच्च अदालतले सरकारको निर्णय सदर गरेसँगै उनीहरूको सरकारी संरचना प्रयोग गर्ने आधार समाप्त भएको मन्त्रालयले जनाएको छ।
भवन खाली गर्न निर्देशन पाउने संगठनमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनलगायत ८ संस्था रहेका छन्।
.png)
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar