|  

गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

२६ असार, काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ ।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’